हरिपुर्वा र ईश्वरपुरको सीमामा दुर्घटना, दुई युवकको मृत्यु

सर्लाही ०७ फागुन – सर्लाहीको बाँके-संग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिकै हिजाे (बुधबार) राती तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालकिा-१३ स्थति ईश्वरपुर नगरपालिका र हरपिुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपूर्वा नगरपालिका-९, मर्चिया गाउँका ३० वर्षका मुकेश राय र ३० वर्षकै रामज्ञान रायको मृत्यु भएको हो । हजिो बेलुका ८ बजेतरि खीला गाउँ नजकिै भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी पाएपछ प्रहरी चौकी गौरीशंकरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियाे ।

प्रहरी पुग्दा बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधकिारी एवं डीएसपी सरोज राईले जानकारी दिए । दुर्घटनास्थलबाट प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका मुकेश राय र रामज्ञान रायलाई उद्धार गरी उपचारका लाग मोडेल अस्पताल लालबन्दी ल्याएको थियाे ।

लालबन्दीबाट थप उपचारका लाग प्रादेशकि अस्पताल मलंगवा लैजाँदा दुवै जनालाई चकित्सिकले मृत घोषणा गरेका डएिसपी राईले बताए । दुर्घटनास्थलबाट उद्धार गरएिकामध्ये सामान्य घाइते हरपिुर्वा नगरपालकिा-९, कै २२ वर्षीय बक्रिम राय र ४२ वर्षीय रामवश्विास रायलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक दुवै युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा नै राखएिको छ । दुर्घटनाको सम्वन्धमा आज (विहिबार) बिहानबाट थप अनुसन्धान भइरहेको डएिसपी राईले बताए

2 thoughts on “हरिपुर्वा र ईश्वरपुरको सीमामा दुर्घटना, दुई युवकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *